Home          about us       activities        contact us        local news       kosheli        photo album          Guestbook          Horoscope

Namaste and Welcome to Pardesi Nepali.net

;+Dk"0f{ kµb]lz g]kfnLsf] ;femf rf}tfµL kµb]lz g]kfnL 86 g]6df oxfx?nfO{ xflb{s :jfut 5 .

बेल्जियमको लुभेनमा नयाँ बर्षको कार्यक्रम सम्पन्न

       नेपाली साँस्कृतिक समाज बेल्जियमले बेल्जियमको ल्युभेन  नया बर्ष २०६४ को एक भब्य कार्यक्रमको  आयोजना गरी सम्पन्न  गरेको छ  ३०० जना भन्दा बढीको उपस्थिती रहेको उक्त  कार्यक्रम अथितीको रुपमा नेपाली राजदुताबास्का प्रतिनिधि लगायत बेल्जियम रहेका बिभिन्न नेपाली संघ सस्थाका प्रतिनिधि पत्रकारलाइ पनि बोलाइएको थियो ।

        नेपाली साँस्कृतिक समाज बेल्जियमको  अध्यक्ष श्रीमती शुश्मा थापा (बस्नेत्) ले   उपस्थिती सबैलाई स्वागत मन्तब्यब्यक्त गर्दै सुरु भएको उक्त कार्यक्रममा नेपाली दुताबासका  प्रथम सचिब  श्री  दुर्गा प्रसाद भण्डारी  देशमा दीगो शान्तिको कामना गर्दै नेपाली - नेपाली बिचको सम्बन्ध सूदृढ र प्रबल हुनु पर्ने कुरामा जोड दिंदै नयाँ बर्षको कामना गर्नु भएको थियो।  बेल्जियममा रहेका सम्पूर्ण संघ सस्थाको साझा प्रतिनिधिको रुपबाट एन आर एन बेल्जियमका अध्यक्ष युबराज गुरुङले शुभ-कामना मन्तब्य ब्यक्त गर्नु भएको थियो । पूजा रसाइली ले सन्चालन गर्नु भएको उक्त कार्यक्रममा बिनोद शाही, लक्ष्मी राईल, एलिना, शान्ति , ज्योती, स्मृती कँडेल, ,नन्दा गुरुङ लगायत का कलाकार हरु ले नृत्य प्रस्तुत गरे का थिए । अन्तमा नेपाली सामुहिक नृत्य (डिस्को) द्वारा भर्पुर मनोरञ्जन गरिएको थियो। 

  थप
समाचार र फोटा हरु राख्दैछौ हेर्दै गर्नु होला ।
 

 

 

    होम पेजमा जानुहोस्

तपाईंको सुझाब सल्लाह र प्रतिकृया

यो पेज साथीलाई पठाउनु होस्

Your suggestion, advice and comment would be highly apperciated . Please send us your advice suggestion and comment by

© copyright 2005 PardesiNepali.net
This site is publish from Belgium develop & maintained by Shiva Kumar Baruwal
This page was last modified on: