.

Namaste and Welcome to Pardesi Nepali.net

;+Dk"0f{ kµb]lz g]kfnLsf] ;femf rf}tfµL kµb]lz g]kfnL 86 g]6df oxfx?nfO{ xflb{s :jfut 5 .

Home

Activities

Contact

Photo album

Local news

Kosheli

Feedback

Koseli

 

 

हाम्रो बारेमा

परदेशी नेपाली को तर्फ बाट

         मानव सभ्यता को सुरुवात सँग सँगइ संसारभर मानिस् हरु एक ठाउँ बाट अर्को ठाउँमा बसाइ सरा इ गर्ने क्रम पनि बिकसित हुँदै आइ रहे को छ ।अहिले को २१ औ शताब्दि को आधुनिक संसार मा त संसार का हरेक कुना हरु यति नजिक भएका छन कि मानिस् हरु सजिलै एक ठाउँ बाट अर्को ठाउँमा स्थाइ वा आस्थाइ रुप्मा बसाइ सरा इ गर्न सक्छन । यसरी बसाइ सराइ को क्रम सँगइ नेपाल बाट पनि मानिस् हरु आफ्नो काम अध्ययन रोजगारी को कारण ले संसारका बिभिन्न ठाउँ म पुगेका छन । शायद आज विश्वो मान चित्र मा थोरै नै देश होलन जहाँ नेपालीहरु न पुगेको को होस् ।

            आहिले को २१औ सतब्दि को बिकसित संसार को आकर्षण एका तिर भने अर्को तिर हाम्रो देश को बिग्रदो राजनैतीक र आर्थिक स्थिती ले झन देश बाट बहिरिने सख्या मा बाढि नै आएको छ । सके र मिल्ने भए सम्म हरेक नेता देखि जनता , हकिम देखि पिउन ,ब्यापारी देखि मजदुर सम्म सबै देश बाट बहिरिन चाँहीरहेक छन ।यसरी पर्देशी नेपाली को सङ्ख्या हर दिन बढी रहेको छ । हाम्रा यी बिभिद कारण ले हामी प्रदेसिन वाध्य छौ तर हामी जहाँ रहे पनि हाम्रो अस्तित्व हाम्रो पहिचान लाई बचाइ राख्नु पर्दछ । हामी जहाँ रहे पनि हाम्रो एकता र संपर्क र सम्बन्ध लाई मजबुत बनाइ राख्नु पर्दछ । हाम्रो पहिचान भने को हाम्रो भाषा सस्कृति हो । यही हाम्रो भाषा सन्स्कृति परम्परा र रहन सहन लाई सरक्षण सम्भर्धन र हस्तान्तरण गर्न को लागि यस्लाई बुझ्नु र छलफल गर्नु जरुरी छ ।

          हामी संसार का हरेक कुना म रहेका नेपाली बिच संपर्क र सम्बन्ध स्थापना गराइ हाम्रो भावना को आदान प्रदान र बिचार को साटासाट बाट हाम्रो अस्तित्व लाई हामी बिचमा जीवन्त राख नु पर्दछ । हामी बिच को संपर्क र सम्बन्ध को सजिलो माध्यम हो संचार । त्यसैले हामी ले यस बेल्जियम बाट यो पर देशी नेपाली वेबसाईट लाई हामी संसार भर छ रिएर रहेका नेपाली हरुको संपर्क को सन्जाल को रुपमा प्रकाशन गरे क छौ ।

             हामी यस लाई तपाईं हाम्रो पिडा भावना हरु पोख्न्ने बिचार को साटा साट गर्ने समग्र मा भन्नु पर्दा यो पर्देसी पिडा को गहरुङो भरि बिसाउने साझा चौतारी को रुपमा स्थापित गराउन चाहन्छौ । त्यसैले ले तपाईं हरु को शुख्, पिडा बिचार अनुभब र सिर्जना लाई पठाएँ र हाम्रो यस अभियान लाई सहयोग हुन समेत अनुरोध गर्दा छौ ।

     

 
photo

Your suggestion, advice and comment would be highly apperciated . Please send us your advice suggestion and comment by

© copyright 2004 PardesiNepali.net
This site is publish from Belgium develop & maintained by Shiva Kumar Baruwal
This page was last modified on: